logo-img

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् ।

एक मन्त्रालय पाएको लोसपाले भण्डारीलाई मन्त्री बनाउने भएको हो । सत्ता गठबन्धनको भागबन्डामा लोसपाको भागमा श्रम मन्त्रालय परेको छ ।

भण्डारी गत ४ मंसिरको निर्वाचनमा महोत्तरी–२ बाट निर्वाचित भएका थिए । दलहरूबीच आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ ।



नयाँ मन्त्रीहरूले आजै शपथ लिने सम्भावना छ ।  





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार १२:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया