logo-img

प्रधानमन्त्री प्रचण्ड र लेखराज भट्टबीच भेट

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेट भएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रचण्डले आज बिहान गेटास्थित निवासमै पुगेर भट्टलाई भेटेका हुन् । 

पूर्वमाओवादी समेत रहेका भट्ट नेकपा विभाजनका बेला एमालेमै बसेका थिए । त्यसपछि प्रचण्ड र भट्टबीचको सम्बन्धमा खटपट आएको थियो ।   
 





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार ११:२९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया