logo-img

परराष्ट्रमन्त्री साउदसँग अमेरिकी राजदूतकाे भेटवार्ता

अमेरिकी राजदूत डिन आर. थम्प्सनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् । नवननियुक्त मन्त्री साउदलाई भेट्न राजदूत थम्प्सन मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।

साउद आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा नेपाल–अमेरिका सम्बन्ध र द्विपक्षीय सहकार्यको विविध पक्षमा छलफल भएको थियो ।

झन्डै दुई महिनादेखि प्रधानमन्त्री दाहाल मातहत रहेको परराष्ट्र मन्त्रालयले आइतबार नयाँ राजनीतिक नेतृत्व पाएको हो ।





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १५:३०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया