मतपरिणाम प्रक्षेपणको आरोपमा सेतोपाटीलाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण

मतपरिणाम प्रक्षेपणको आरोपमा प्रेस काउन्सिल नेपालले सेतोपाटी डटकमलाई स्पष्टीकरण सोधेको छ।

सो अनलाइनले बुधबार तनहुँ १, बारा २ र चितवन ३ को निर्वाचनको मतपरिणाम प्रक्षेपण गरेको थियो । 

उपनिर्वाचनको मतपरिणाम प्रक्षेपण गरेको विषयमा काउन्सिलले सेतोपाटीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

 





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार २२:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया