कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यी हुन् दुई निर्णय

मंगलबार बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले दुईवटा निर्णयहरू गरेको छ । 

मन्त्रिपरिषद्ले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय गरेको मुख्यमन्त्रीका सरकार सल्लाहकार महेन्द्र विष्टले बताए । 

त्यस्तै बैठकले प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय पनि गरेको छ । 





  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार १९:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया