logo-img

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । सडकमा रोकिएको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा वेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो ।  

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका–५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२–००–४ प १८४६ नम्बरको मोटसाइकल र से १त २८२९ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा चालक बडुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।  





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार ९:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया