सिम्रिक एयरका सबै हेलिकोप्टर उडानमा रोक
तस्बिर : सिम्रिक एयरको फेसबुकबाट

सिम्रिक एयरका सबै हेलिकोप्टर उडानमा रोक  लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकोप्टर उडानमा रोक लगाएको हो ।

शुक्रबार संखुसाभसभाको भोटखोलामा सिम्रिकको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।  उक्त हेलिकोप्टर दुर्घटनामा परेपछि अन्य हेलिकोप्टर चेकजाँच नहुँदासम्मको लागि सिम्रिक एयरका सबै उडान रोकिएको हो । 

घटनाको प्राधिकरणले अनुसन्धान गरिरहेको छ ।  





  • प्रकाशित मिति : वैशाख २४, २०८० आइतबार १३:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया