घट्यो सार्वजनिक यातायातको भाडा, कहाँ कति ? [सूचीसहित]
फाइल तस्बिर

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा माल वाहक सवारी साधनको भाडा दर घटाएको छ । नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडा दर घटाएको हो ।

विभागले आज सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडा समायोजन गरिएको जनाएको छ । यात्रुवाहक सवारीसाधनको भाडा तीन दशमलव २० प्रतिशतले घटाइएको उक्त सूचनामा उल्लेख गरिएको छ । 

यसै गरी पहाडी बाटोमा सञ्चालन हुने माल वाहक सवारी साधनको भाडा चार दशमलव  १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने माल वाहक सवारी साधनको भाडा चार दशमलव  ६५ प्रतिशतले भाडा घटेको जनाइएको छ ।

कुन रुटमा कति भाडा घट्यो? हेर्नुस् सूची : 





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १२:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया