अब शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेकाले पनि सहभागी हुन पाउने

अब शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेकाले पनि सहभागिता जनाउन पाउने भएका छन् । 

संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरूले पनि सहभागी हुन पाउने बताएका हुन्। 

यसअघि शिक्षा विषय पढेकाहरूले मात्र शिक्षक लाइसेन्सको परीक्षा लिन पाउँथे । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १८:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया