logo-img

राज क्षेत्रीकाे ‘जाने रहेछौ’ सार्वजनिक

गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘जाने रहेछौ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गीतलाई राज क्षेत्रीले लेखेका हुन् । 

भिडियोमा आकाश श्रेष्ठ र रेश्मा घिमिरेलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।  

प्रशान परियारको संगीत रहेको गीतमा उनी र नवीन सुनारकाे एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेकाे छ । म्युजिक भिडियोलाई साजन कटेलले निर्देशन गरेका हुन् ।





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार २१:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया