logo-img

मेयर–उपमेयर पद खारेज गर्न एमालेलाई हर्क साम्पाङको चुनौती

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयर र उपमेयर पद खारेजको माग गर्न नेकपा एमालेलाई चुनौती दिएका छन् । 

एमालेले मेयर कोष र उपमेयर कोष खारेज गर्ने प्रस्ताव गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो आक्रोश व्यक्त गरेका हुन् । 

उनले भनेका छन्, ‘मेयर कोष र उपमेयर कोष खारेज गर्ने प्रस्ताव राख्ने एमालेले मेयर र उपमेयर पद नै खारेज गर्ने माग गर्नु नि बरु ! अनि विस्तारै चुनाव र लोकतन्त्र पनि खारेज गर्ने माग गर्नु ’ मूर्खको औषधि नही होन्दा !





  • प्रकाशित मिति : असार १७, २०८० आइतबार १७:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया