मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन
फाइल तस्बिर

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।  

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको 9N–AMV कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।  

सम्पर्कविहीन हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेका छन् । हेलिकोप्टरको खोजी कार्य जारी छ । 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार ११:१७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया