इक्यानको अध्यक्षमा शेषराज भट्टराई विजयी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा उनले विष्णुहरि पाण्डेलाई पराजित गर्दै भट्टराई विजयी भएका हुन् ।

विजयी भट्टराईले २ सय ३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी पाण्डेले १ सय ४६ मत ल्याए ।





  • प्रकाशित मिति : असार ३०, २०८० शनिबार १८:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया