logo-img

सुन प्रकरणमा सदनलाई जानकारी गराउन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा सदनलाई जानकारी गराउन माग गरेको छ ।

 राप्रपाले उक्त प्रकरणमा सही छानबिन आवश्यक रहेको भन्दै गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिनेसमेत जनाएको छ । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्नेसमेत माग राखेको छ ।  





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १२:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया