logo-img

आजको विदेशी विनिमय दर : कुन मुद्रा कतिमा खरिद-बिक्री ? [सूचीसहित]

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरोको खरिददर १४३ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा रहेको छ । 

बेलायती पाउन्ड एकको खरिददर १६६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९ पैसा पुगेको छ ।  

कतारी रियालको मूल्य एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै, क्यानाडियन डलरको एकको खरिददर ९८ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा छ । अस्ट्रेलियन एक सयको खरिददर ८७ रुपैयाँ १ पैसा रहँदा बिक्रीदर ८७ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बेंकले जनाएको छ ।   

कुन मुद्रा कतिमा खरिद-बिक्री ? हेर्नुस् सूची 





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार ८:२९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया