logo-img

ला लिगामा रियल मड्रिडको विजयी सुरुआत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नयाँ सिजनको स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार सुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा एथ्लेटिको बिल्वाओलाई २–० गोलअन्तरले हराउँदै मड्रिडले विजयी सुरुआत गरेको हो ।

रियलको जितमा रोड्रिगो र जुड बेलिङ्घमले १/१ गोल गरे । बेलिङ्घमले ला लिगामा रियलका लागि डेब्यू खेलमै गोल गर्न सफल भए ।  

योसँगै रियलले ३ अंक जोडेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ ।   
 






  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार ८:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया