logo-img

इंग्ल्यान्डले रच्यो नयाँ इतिहास, पुग्यो फाइनलमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इंग्ल्यान्डल महिला विश्वकपको फाइनलमा पुगेको छ  । बुधबार नयाँ इतिहास रच्दै पहिलो पटक इंग्ल्यान्डल विश्वकपमा पुगेको हो । 

सिड्नीमा बुधबार इङ्ल्याण्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै इङ्ल्याण्डले जित निकालेको हो । 

अब उपाधि भिडन्तमा इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ र आइतबार हुने यो खेलले महिला विश्वकपलाई नयाँ च्याम्पियन दिनेछ । हारसँगै अस्ट्रेलियाको भने प्रतियोगितामा अद्धितीय यात्रा टुंगेको छ । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १८:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया