क्यानडामा बालबालिकाका ९३ संकास्पद चिहान फेला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फर्स्ट नेशनले क्यानडाको सास्काचेवानको एक पूर्वआवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ ।  

प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी झण्डा राखेर चिन्ह लगाइएको थियो । यसले उत्तरपश्चिमका १६ वटा समुदायलाई प्रभाव पार्ने बताइएको छ । 

इङ्लिस रिभर फर्स्ट नेसनले आफ्नो ग्राउण्ड-पेनिट्रिङ राडार (जिपीआर) को खोज २ वर्षअघि सुरु भएको बताएको थियो । 

ब्युबल इण्डियन रेसिडेन्सियल स्कुल पहिलोपटक १८६० मा स्थापना भएको थियो । जो सय वर्षभन्दा बढी समय सञ्चालन भएको थियो । 





  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार १४:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया