अभिनेत्री नीता ढुंगानालाई पितृशोक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अभिनेत्री नीता ढुंगानालाई पितृशोक परेको छ । उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुंगानाको शनिबार निधन भएको हो ।

नीताले सामाजिक सञ्जालबाट बुबाको निधन भएको सार्वजनिक गराएकी छन् । उनले लेखेकी छन् ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान् मेरो बुबाको बैकुन्ठ बास होस्, मिस यु मुटु’  ।





  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार २१:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया