logo-img

गौरी मल्लको तीज गीत  ‘धिन ताका नाका धिन’ सार्वजनिक (भिडियो)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अभिनेत्री गौरी मल्लको ‘धिन ताका नाका धिन’ नामक तीज गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । 

अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्ल, मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । 

सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गरेका हुन् । सो म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको हो ।
 
एल्बम सार्वजनिक कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, बसुन्धरा भुसाललगायतका सिने क्षेत्रका चर्चित कलाकार उपस्थित थिए । उनीहरुले गीतको सफलताको कामना व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार २१:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया