सन्दीपको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

नेपाली क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको बलात्कार मुद्दाको पेसी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ । उनको मुद्दा ३ नम्बरमा रहेकाले अन्तिम बहसको सम्भावना रहेको छ । 

यसअघि सन्दीपको मुद्दाको बहस पटक-पटक स्थगित हुँदै आएको छ । जिल्ला अदालत, काठमाडौंले आजका लागि फैसला पेसी तोकेपछि आज तीन नम्बरमा सुनुवाइ परको हो । 

यसअघि गत १० भदौमा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । 





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार ११:२१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया