logo-img

एएफसी च्याम्पियन्स लिगमा अल नासरको विजयी सुरुआत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एएफसी च्याम्पियन्स लिगमा साउदी क्लब अल नासरले विजयी सुरुआत गरेको छ । मंगलबार राित सम्पन्न खेलमा नासरले इरानी क्लब प्रिसिपोलिसलाई २–० गोल अन्तरले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

प्रिसिपोलिसको घरेलु मैदानमा भएको खेलमा नासरको जितमा मोहम्मद कासिमले १ गोल गर्दा डानियलले १ आत्मघाती गोल गरे ।

६२औँ मिनेटमा डानियलको आत्मघाती गोलमा नासरले सुरुआती अग्रता लिएको थियो । कासिमले ७२औँ मिनेटमा दोस्रो गोल गर्दै नासरलाई जित दिलाए ।  

यो जितसँगै अल नासर समूह ‘इ’ को शीर्ष स्थानमा छ । पराजित प्रिसिपोलिस तालिकाको चौथो स्थानमा छ ।
 






  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार ८:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया