बार्सिलोनाको फराकिलो जित, फेलिक्सको उत्कृष्ट प्रदर्शन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवेर्पविरुद्ध ५–० को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा जोओ फेलिक्सले २ तथा रोबर्ट लेवान्डोस्की र गाभीले १/१ गोल गरे ।

जितसँगै समूह ‘एच’ मा रहेको बार्सिलोना शीर्ष स्थानमा छ । पराजित एन्टवेर्प चौथो स्थानमा रहेको छ । 
 






  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार ८:४१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया