logo-img

रिहा भए अनमोल केसी

आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी रिहा भएका छन् । 

अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएपछि केसीलाई प्रहरीले हाजिरी जमानीमा छाडेको हो ।

प्रहरीले उनलाई शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेको दिन (शुक्रबार)देखि लागू हुने गरी उनलाई तीन दिन हिरासतमा राख्न अदालतबाट म्याद पाएको थियो ।

चलचित्र ‘रावायण’को निर्माण पक्षले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको कसुरमा उजुरी दिएको थियो ।





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार २२:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया