गोकर्णेश्वरमा प्रहरीले चलायो गोली, एकजना घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंको गोकर्णेश्वर जगडोलमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेका प्रहरीले लुटेरा समूहमाथि गोली चलाएको बताइएको छ ।

लुटपाटमा संलग्न समूहसँग प्रहरीको जम्काभेट हुँदा लुटेरा समूहले हतियार देखाएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । घटनामा तीन जना पक्राउ परेका छन् । घाइतेलाई उपचारको लागि हस्पिटल लगिएको छ ।  





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १५:५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया