logo-img

अमेरिकी राष्ट्रपति जो बाइडन इजरायलमा (तस्बिरहरू)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडन इजरायल पुगेका छन् । 

युद्धरत अवस्थामा अमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

गाजा क्षेत्रका अस्पतालमा भएको आक्रमणपछि परिस्थिति झन जटल बन्‍दै गएको हो । उक्त हमलाले मध्यपूर्वमा अमेरिकाका लागि पनि अप्ठ्यारो स्थिति हुन सक्छ। 



यदि जोर्डन, मिश्र तथा फीलिस्थानले यसको सुरूवात गरेमा लेबनानमा प्रदर्शन बाइडनको लागि टाउको दुखाइको विषय बन्‍नेछ ।

 





 

 

  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १६:१७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया