सिपिसी प्रतिनिधिमण्डल बेलायत भ्रमणमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ग्रेट ब्रिटेन–चाइना सेन्टरको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले मंगलबारदेखि बिहीबारसम्म बेलायतको भ्रमण  सम्पन्न गरेको छ ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी फुजियान प्रान्तीय समितिका उपसचिव लुओ दोङचुआनको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले हाउस अफ लर्ड्स (ब्रिटिस संसद्को माथिल्लो सदन)का वर्तमान सदस्य र पूर्वप्रथम सचिव पिटर मन्डेलसनसँग भेटघाट गरेको छ। 

सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डल र बेलायती पक्षले चीन र बेलायत बीच विभिन्न किसिमका मित्रतापूर्ण भेटघाट गर्दै फुजियान टी (चीन) समुद्री सिल्क रोड कार्यक्रमको उद्घाटन समारोहमा सहभागी भएका थिए । 





  • प्रकाशित मिति : कात्तिक १०, २०८० शुक्रबार २०:४४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया