logo-img

दक्षिण अफ्रिकामाथि आयोजक भारतले शानदार जित

आइसिसी वान डे विश्वकप प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिकामाथि आयोजक भारतले शानदार जित निकालेको छ। 

सुरुवाती ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२५ रन बनाएको थियो। ३२६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका २७ दशमलव १ ओभरमा अलआउट हुँदै ८३ रनमै समेटियो। 

जारी प्रतियोगितामा भारतीय बलरहरु विपक्षी टिममाथि हावी हुँदै आएका छन्। आज पनि भारतीय बलरका अगाडि दक्षिण अफ्रिकाका सबै ब्याटर निरिह देखिए। 





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार २१:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया