logo-img

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याउने’ सूचीमा

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज हेर्न नभ्याउने भएको छ । न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट समय अभावका कारण हेर्न नभ्याउने सूचीमा परेका हुन् ।  

आज न्यायाधीश कुमार चुडाललाई छुट्टाछुट्टै दुईवटा इजलास परेका थिए । एउटा एकल इजलास र अर्को संयुक्त इजलासमा बसेर उनले मुद्दा हेर्नुपर्ने थियो ।

गत २७ कात्तिकमा बसेकाे मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।  







  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार ९:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया