आइपिएल अक्सनअघि दिल्लीले दुई खेलाडीलाई गर्‍यो रिलिज
फाइल तस्बिर

इण्डियन प्रियिमर लिग (आइपिएल) नयाँ सिजनका लागि दिल्ली क्यापिटल्सले दुई खेलाडी रिलिज गरेको छ । उसले मनीष पाण्डे र सरफराज खानलाई रिलिज गरेको हो ।

गत संस्करणको आइपिएलमा मनीष र सरफराजले अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन् । उनले गत सिजनमा चार खेलमा ५३ रन मात्र बनाएका थिए । यस्तै, मनीषले १० खेलमा १६० रन बनाएका थिए । गत सिजनमा दिल्ली नवौँ स्थानमा रहेको थियो । 

आउँदो संस्करणको आइपिएल अक्सन १९ डिसेम्बरमा दुबईमा आयोजना हुनेछ । त्यसअघि अहिले फ्रेन्चाइज टिममा खेलाडी रिलिज र ट्रेड गरिरहेका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १०:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया