logo-img

काठमाडौंबाट नियन्त्रणमा लिइएका दुर्गा प्रसाईंका २ सय कार्यकर्ता रिहा

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका दुर्गा प्रसाईंका समर्थित २ सयजना प्रहरीले रिहा भएका छन् ।

प्रशासनसँग अनुमति नलिई विरोधका कार्यक्रम गर्न लागेको भन्दै प्रहरीले शुक्रबार काठमाडौंको तीनकुनेलगायत विभिन्न स्थानबाट प्रहरीले २ सय २० जनालाई पक्राउ गरेको थियो । 

तीमध्ये करिब २ सय जनालाई रिहा गरेको र २० जना भने हिरासतमै रहेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । 

प्रसाईंले शनिबार पनि तीनकुनेमै विरोधका कार्यक्रम गर्ने अडान लिएका छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार २१:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया