logo-img

जुवा खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जना पक्राउ
फाइल तस्बिर

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जना पक्राउ परेका छन् । काठमाडौं महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन् ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ३ सय नेपाली रुपैयाँ, ८ हजार भारतीय रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार १२:२४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया