logo-img

महेश राणाको कार्यक्रम ‘श्री मस्टो’को शुभारम्भ

महेश राणाको कार्यक्रम ‘श्री मस्टो’को शुभारम्भ भएको छ । साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नती र सत्संगको लागी यी कार्यक्रम मीठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको राणाले बताएका छन् ।

मानव मस्तिष्कलाई बिथोलिरहने चिन्तालाई चिन्तनमा रूपान्तरित गर्ने माध्यम यो कार्यक्रम बन्ने राणाले बताए । यसको अनुपम शैली अत्यन्तै प्रशंसनीय रहेको छ ।
    
पहिलो एपिसोडमा चर्चित अभिनेता निखिल उप्रेतीसँगको कुराकानी प्रस्तुत गरिएको छ । यस कार्यक्रमको भिडियो ‘भिडियो नेपाल’​ युट्युब च्यानलमार्फत प्रसारण भइरहेको छ।

पूरा भिडियो हेर्नुहोस् :  





  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार ११:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया