आयल निगमले घटायो डिजेल र पेट्रोलको मूल्य

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । 

निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल र पेट्रोलको मूल्य घटाएको हो ।

जसअनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल ०.८३ पैसा मूल्य घटाएको आयल निगमले विज्ञप्ति जारी गरेर जनाएको छ ।

आयल निगमले मंगलबारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा १–१ रुपैयाँ घटाएर  बिक्री गर्ने निर्णय गरिएको जनाएको छ ।





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार २१:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया