logo-img

दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ

बागलुङमा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । एक सभालाई सम्बोधन गर्न बागलुङमा पुगेका प्रसाईंलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । 

उनीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धौलागिरी चोकमा जुत्ता पसल सञ्चालन गर्ने रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १६:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया