आज नेपाली बजारमा कतिमा हुँदै छ सुनचाँदीको किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ । आइतबारकै मूल्य अर्थात् सोमबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी प्रतितोला सोही मूल्यमा किनबेच भएको थियो ।  





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ११:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया