logo-img

नेपाली बजारमा आज कतिमा हुँदै छ सुनचाँदीको किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा घटबढ भएको छैन भने चाँदीको मूल्य समान्य बढेको छ । 

आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँ बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ।  





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार ११:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया