त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् । नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले शनिबार राजीनामा गरेका हुन् । 

चन्दले गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । उनको राजीनामाको कारण खुलिसकेको छैन ।

डिआइजी चन्दको राजीनामा प्रक्रिया अघि बढिसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालय स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार १६:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया