नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेदरल्याण्ड्स, नेपालको खेल भोलि

नेपालमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबियाविरुद्ध नेदरल्याण्ड्सले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदान भइरहेको छ ।  

सिरिजमा दुवै टिम लगातार दोस्रो जितको खोजीमा छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० तथा नेदरल्याण्ड्सले नेपाललाई २ रनले हराएको थियो । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियाको सामना गर्ने तालिका छ ।  

सिरिजको फाइनल पुग्न नेपालले अब बाँकी दुई खेल जित्नैपर्ने हुन्छ । 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार ११:४२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया