पहिलो ओभरमै नेदरल्याण्ड्सका दुवै ओपनर आउट, करणले लिए विकेट


त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको हो । 

पहिलो ओभरमा बलिङका लागि आएका तीव्र गतिका बलर करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् ।

करणले ओभको चौथो र अन्तिम बलमा विकेट लिएका हुन् । चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए भने अन्तिम बलमा एंगलब्रेक्टलाई आशिफ शेखबाट क्याच आउट गराए । 





  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार ११:४८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया