logo-img

प्रचण्डको ‘धोका’ पछि गगन थापाले भने- हामी इमानदार भयौँ, माओवादीले दुर्घटना गरेर गयो
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी इमानदार हुँदाहुँदै नेकपा माओवादी केन्द्रले दुर्घटना गरेर गएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेपछि थापाले यस्तो बताएका हुन् । 

उनले बुधबार सार्वजनिक गरेको एक भिडियोमा माओवादीले धोका दिँदै बहाना बनाएर गठबन्धन तोडेको बताएका छन् । हेर्नुहोस् थापाको भिडियो :   







  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १८:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया