राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक पुनः बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि सोमबार फेरि बस्नेगरी स्थगित भएको छ । 

पार्टी कार्यालयमा धुम्बाराहीमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीसँग कुरा गर्दै भोलि फेरि बस्ने गरी सकिएको जानकारी दिएका हुन् । 

उनले भने,‘बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको आन्दोलनका कार्यक्रम र कार्ययोजनाको बारेमा व्यापक छलफल भयो । भोलि बाँकी निष्कर्षहरू आउनेछन् ।’
 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १८:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया