सरकारको विरोधमा शान्तिबाटिकामा नेविसंघको हवन [तस्बिरहरू]

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारको विरोधमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको शान्तिबाटिकामा भेला भइ नेविसंघले सरकारको विरोधमा प्रदर्शन गरेको हो । 

नेविसंघ नेताहरूले सडकमै हवन गरेर सांकेतिकरूपमा सरकारको विरोध गरेका हुन् । उनीहरूले ‘खोई उत्तरपुस्तिका टियुले हरायो,’ ‘खोई त उत्तरपुस्तिकाको सुरक्षा ?’ ‘यही हो त शिक्षामन्त्री ज्यू टियुको वर्तमान अवस्था,’ ‘गृहमन्त्री ज्यू जिबी राई खोइ ?’ ‘सहकारी ठगी काण्ड स्वाहा, दोहोरो नागरिकता काण्ड स्वाहा,’ लगायतका प्लेकार्ड र शब्द प्रयोग गरी विरोध जनाएका छन् ।

तस्बिरमा नेविसंघको विरोध :





 

  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार १९:२२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया