logo-img

बालाजुमा बाइसधारा मेलाको राैनक, बिहानैदेखि भक्तजनको भीड [तस्बिरहरू]

काठमाडौंको बालाजु बाइसधारामा आजदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहनेछ ।

मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । 

तस्बिरमा बालाजु बाइसधारा मेला :





 

  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १०:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया