पश्चिम बंगालकाे लाेकसभा चुनावका क्रममा बिजेपी र टिएमसीबीच उत्पन्न तनावका बावजुद पनि ममता बनर्जी ३० मेमा प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथग्रहण समाराेहमा सहभागी हुनेछन् ।
ममताले समाचार एजेन्सी एएनआईलाई भनेकी छन् – ‘मैले अहिलेसम्म अर्काे राज्यका मुख्यमन्त्रीसँग पनि कुरा गरेकाे छु । उनी राष्ट्रपति भवनमा हुने समाराेहमा सहभागी हुनेछन्, यस्तै म पनि कार्यक्रममा भाग लिनेछु ।’
West Bengal CM Mamata Banerjee on PM Modi's oath taking ceremony: I have spoken to other Chief Ministers also. Since it is a ceremonial program we thought of attending it.Yes I will go pic.twitter.com/qbgIomrvCL
— ANI (@ANI) May 28, 2019
३० मेकाे साँझ ७ बजे राष्ट्रपति भवनमा नरेन्द्र माेदी प्रधानमन्त्रीकाे पद र गाेपनियताकाे शपथ लिनेछन् । राष्ट्रपति भवनले टि्वट गरेर यसकाे जानकारी दिएकाे छ ।
The President will administer the oath of office and secrecy to the Prime Minister and other members of the Union Council of Ministers at 7 pm on May 30, 2019, at Rashrapati Bhavan
— President of India (@rashtrapatibhvn) May 26, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।