logo-img

खसीको मासु १८ सय प्रतिकिलोमा बेच्ने पसलेलाई दुई लाख जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खसीको मासु १८ सय प्रतिकिलोमा बेच्ने एक पसलेलाई दुई लाख जरिवाना तिराएको छ । 

राजधानीको शंखमूलस्थित आई कालु मिट सेन्टर कारबाहीमा परेको हो ।

कोरोना सन्त्रासको मौका छोपेर सो पसलले खसीको मासु प्रतिकिलो १८ सय रुपैयाँमा बेच्दै आएको थाहा पाएपछि विभागको टोलीले छड्के जाँच गरेको थियो ।

जाँचका सो पसलले कालोबजारी गरेको पाइएपछि विभागले सेन्टरलाई सो मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो । 





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार १८:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया