खाना पकाउँदै गरेकी क्याट्रिना, भिडियो भाइरल (भिडियो)

कोरोनाभाइरसका कारण भारतमा अहिले लकडाउन चलिरहेको छ । अनि यो समयमा बलिउडका अभिनेता तथा अभिनेत्रीहरु घरमा नै बस्न बाध्य छन् । 

यहीबीच उनीहरुले आआफ्नो घरबाट काम गरिरहेका छन् । अनि भिडियो र तस्वीरहरु सामाजिक सन्जालमा राखिरहेका छन् ।

अब बलिउड अभिनेत्री क्याट्रिनाले यही लकडाउनमा खाना बनाइरहेको भिडियो भाइरल भएको छ । उनले यो भिडियो आफ्नै सामाजिक सन्जालमा राखेकी छिन् ।
 

 
 
 


 


 
 
 
 
 
 
 
 
 

Tuesday = 🥘+👩🏽‍💻@🏠

A post shared by Katrina Kaif (@katrinakaif) on

  • प्रकाशित मिति : वैशाख १६, २०७७ मंगलबार २३:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया