प्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु

प्युठानमा ट्याक्टर दुर्घटनामा परेर सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ ।

मृतकहरु भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको र हालसम्म उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार ८:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया