पचली भैरवको मूर्ति टेकुबाट वसन्तपुर पुर्याइयाे (फाेटाे फिचर)

पचली भैरवको मूर्तिलाई टेकुबाट खटमा राखेर वसन्तपुरस्थित कुमारी घरमा पुर्याइयो ।

सो अवसरमा दर्शनका लागि जीवित देवी कुमारी निकालिएको थियो ।

सामान्यतया राति हुने यो जात्रा कोरोना भाइरसका कारण सुरक्षा सतर्कता अपनाएर बुधबार विधिवत् पूजा गरेर मनाइएको छ । 





 

 

 

  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार १८:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया