logo-img

मिर्गौला स्वस्थ छ या छैन ? थाहा पाउन के गर्ने ? एक मिनेटमा हेर्नुस् डा. काफ्लेको सुझाव

मिर्गौला हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो । हाम्रो शरीरमा रहेको फोहोरलाई पिसाबको माध्यमबाट फाल्न मिर्गौलाले निकै सहयोग गर्छ ।

तर, हाम्रो मिर्गौला स्वस्थ भए नभएको निकै लामो समयसम्म पनि थाहा हुँदैन । 

बाहिर स्वस्थ्य भएका मानिसको पनि मिर्गौलामा समस्या भएको हुनसक्छ । 

तर, यसलाई थाहा पाउने त ? 

हेर्नुहोस्, वरिष्ठ मिर्गौला रोग विशेष डा ऋषिकुमार काफ्लेको सुझाव एक मिनेटको यो भिडियोमाः

 



@farakdhar.com

मिर्गौला स्वस्थ छ या छैन थाहा पाउन के गर्नुपर्छ ? ##Farakdhar ##DrRishikumar_Kafle ##The_Health_Hub

♬ original sound - FarakDhar.com


 

डा. काफ्लेले मिर्गौलाको स्वास्थ्यबारे थप यो भिडियोमा बताएका छन्ः

​ 

  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १९:४६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया